स्थानीय तह
उपकार अनलाईन, रुपन्देही । शितगंगा नगरपालिकाका उपमेयर गिता भाट क्षेत्रीको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन भएको छ । शितगंगा नगरपालिकामा भएको अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनले भाटको अध्यक्षतामा न्यायिक समन्वय सञ्जाल गठन गरेको हो...
पुरा पढ्नुहोसउपकार अनलाईन, रुपन्देही । अर्घाखाँची शितगंगा नगरपालिकाले न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलन सम्पन्न गरेको छ । बुधबार शितगंगा ४ भेडामारामा न्यायिक सम्मेलन १२ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । शितगंगा नगरपालिकाको आयोजनामा भएको...
पुरा पढ्नुहोसपाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा (५० प्रतिशत कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण गरेको छ। हिजो गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिनी टिलर (हाते ट्रयाक्टर), कुटानी पिसानी मिल...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले १ सय ६५ बुदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिवार बाणगंगा नगरपालिका वडा न. ४...
पुरा पढ्नुहोसप्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन उत्पादन सुरु भएको २०० वटा कागती सहित, बाख्रा पालन, माहुरी पालन गर्नको लागि ३४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको...
पुरा पढ्नुहोसस्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना १ कासिपुरमा खेतबाटै खरबुजा र अम्वाका विरुवा चोरी भएको छ । ‘लुम्बिनि गौतमबुद्ध एग्रो फर्म’ प्रा लि.’ का संचालक कृष्ण बन्जाडेले आफ्नो फर्मबाट विरुवा तथा खरवुजा चोरी भएको जनाएका...
पुरा पढ्नुहोसदिपिका सुनार, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिम उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका...
पुरा पढ्नुहोसप्युठान । माण्डवी गाउँपालिकाको समग्र विकास र समृद्धिमा एक भएर काम गर्ने वाचा सहित तत्कालीन स्थानीय तहको निर्वाचन बाट पुर्ण प्रसाद कालाथोकी उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ। बोलेर भन्दा काम गरेर...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको सैनामैनामा एैलानी(सुकुम्बासी बस्ती)जग्गाबाट अवैध रुपमा माटो तथा ढुङगा उत्खनन् कार्यले निरन्तरता पाएको छ ।सैनामैनाका केही वडाका एैलानी जग्गामा खेती बनाउने नाममा माटो तथा ढुङगा उत्खनन् गरि विक्रि वितरण भईरहेको छ ।...
पुरा पढ्नुहोस