स्थानीय तह
सन्जिव गहतराज, सैनामैना । मंगलवार एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना। सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म...
पुरा पढ्नुहोसप्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...
पुरा पढ्नुहोसशुद्धोधन गाउँपालिका रुपन्देहीको कृषि विकासको बृत्तचित्र पुरा हेनुहोस् । ...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा नगर उप प्रमुख रीता...
पुरा पढ्नुहोसकञ्चन। रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको छ...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं...
पुरा पढ्नुहोस