रुपन्देही क्षेत्र नं२ बाट उपाध्यक्ष बिष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

एमाले क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

पौडेल २०६४ सालमा सम्पन्न पहिलो संबिधानसभा निर्वाचन देखि निरन्तर रुपमा यहि क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

रुपन्देहीलाई बिकासको रोलमोडल जिल्ला बनाउने भन्दै बिकासका योजना अगाडी बढाईरहेका पौडेलले बिकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन्।

© 2023 Upakar Online All right reserved Design & Devloped By : Himal Creation