![](https://upakaronline.com/wp-content/uploads/2022/10/311319186_5906213472742998_2226706197847456802_n-670x420.jpg)
कपिलवस्तु । लगातारको झरिले गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड पुर्ण रुपमा अबरुद्ध बनेको छ ।
सन्धिखर्क – गोरिसिङ्गे सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडा, बर्बोट, चाक्ला, बसेरी लगायतका विभिन्न ठाउमा पहिरो झरेकोले बाटो अबरुद्ध भएको हो । बाटो अवरुद्ध हुदा आवत जावत गर्न यात्रुहरुलाई गाह्रो भएको छ भने दशै मनाउन गएकाहरु फर्किन पाएका छैनन् ।