रुपन्देही ५ (क) मा एमालेका भुमिश्वर ढकालको अग्रता

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ (क) मा एमालेका भुमिश्वर ढकालले सुरुवाती अग्रता लिएका छ्न । जारी मतगणना अनुसार ढकालले १३०० मत पाएका छ्न भने माओवादीका बिनोद पहाडीले ८०० मत पाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation