दधि–स्मृति साहित्य समाज कपिलवस्तुले खुल्ला कविता लेखन तथा रचना वाचन प्रतियोगिता गर्ने

उपकार अनलाई, सैनामैना ।
दधि– स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा कार्तिक २५ गते शनिवार रचना वाचन, खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता हुने भएको छ । सस्थाको बुधवार वसेको बैठकले आगामी कार्तिक २५ गते साधारणसभाको अवसर पारेर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

साधारण सभा तथा लक्ष्मी जयन्तीको दिन सस्थाले रचना वाचन, खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम बिहान १०ः३० देखि लौंगाइं क्याम्पसको प्राङगणमा गर्ने सस्थाका अध्यक्ष लेखनाथ घिमिरे जानकारी गराउनुभयो । अध्यक्ष घिमिरेले कार्यक्रममा सहभागी हुन र प्रतियोगीतामा भाग लिन समेत आग्रह गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation