मंसिर ४ गते कपिलवस्तु सहित लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल । सोमबार लुम्बिनी प्रदेशका चार वटा जिल्लामा सार्वजनिक विदा हुने भएको छ । प्रदेश गृहमन्त्रालयले जारि गरेको सुचनामा प्रदेशका चार जिल्लामा छठ पर्वको समापनको अवसरमा विदा दिने जनाइएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation