खेलकुद

भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

काठमाण्डौ । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । आज सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य...

पुरा पढ्नुहोस
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल...

पुरा पढ्नुहोस
नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा...

पुरा पढ्नुहोस
नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बांगी स्थित यूकेएम ओभलमा हुने खेल नेपालको समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता...

पुरा पढ्नुहोस
एसिया कपः नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा...

पुरा पढ्नुहोस
नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।  श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

काठमाडौं। एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५...

पुरा पढ्नुहोस
एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं ।  एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज...

पुरा पढ्नुहोस
म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

काठमाण्डाै । म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ । राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् । नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई...

पुरा पढ्नुहोस
दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टनमा रजत पदक जितेका अभयलाई सम्मान

कपिलवस्तु । काठमाडौंमा सम्पन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर १ ले महरालाई वडा...

पुरा पढ्नुहोस