खेलकुद

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन, पाकिस्तान जाने सम्भावना

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित...

पुरा पढ्नुहोस
महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस...

पुरा पढ्नुहोस
टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...

पुरा पढ्नुहोस
टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । चार देशबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।  बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो। यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौँ : कप्तान पौडेल

काठमाण्डौ । भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी देशसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एसिया कपको यात्रा शुरु हुनुअघि आज...

पुरा पढ्नुहोस
स्पेन फिफा महिला विश्वकप च्याम्पियन

काठमाडौं । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो। २९ मिनेटमा...

पुरा पढ्नुहोस
महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने

काठमाण्डौ । फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति...

पुरा पढ्नुहोस
सैनामैना ३ मा खूल्ला भलिवल प्रतियोगिता हुदै

उपकार अनलाईन, सैनामैना । हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा सैनामैना ३ मा खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । सैनामैना वडा नं. ३ मा रहेको शृष्टि युवा क्लवको आयोजनामा यहि भदौ १८ गते देखी...

पुरा पढ्नुहोस
अब क्रिकेटमा पनि रेड कार्ड

काठमाण्डौ । अब फुटबलमा जस्तै क्रिकेटमा पनि रेड कार्डु को प्रयोग हुने भएको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा...

पुरा पढ्नुहोस