खेलकुद

एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

काठमाडौँ  । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट आजदेखि स: उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

काठमाण्डौ  । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान...

पुरा पढ्नुहोस
आईसीसीले भन्यो– ‘गुल्शन झा एसिया कपमा चम्किन सक्ने खेलाडी हुन्’

काठमाण्डाै । भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्सन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन, पाकिस्तान जाने सम्भावना

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित...

पुरा पढ्नुहोस
महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस...

पुरा पढ्नुहोस
टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...

पुरा पढ्नुहोस
टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । चार देशबीचको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ।  बुधबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो। यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानसँग राम्रो क्रिकेट खेल्छौँ : कप्तान पौडेल

काठमाण्डौ । भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी देशसँग राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एसिया कपको यात्रा शुरु हुनुअघि आज...

पुरा पढ्नुहोस
स्पेन फिफा महिला विश्वकप च्याम्पियन

काठमाडौं । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो। २९ मिनेटमा...

पुरा पढ्नुहोस