खेलकुद

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका...

पुरा पढ्नुहोस
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ  । कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : ११ वर्षपछि नेपाल-कुवेत भिड्दै

बुटवल । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ ।नेपाली सिनीयर टिमले एकदिवसीय...

पुरा पढ्नुहोस
शितगंगा १३ मा आज देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक...

पुरा पढ्नुहोस
कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल समूह विजेता

काठमाण्डाै । एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : आज तीन खेल

काठमाडौं । ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ। दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध...

पुरा पढ्नुहोस
साउदी अरेबियासँगकाे खेल रद्द भएसँगै नेपाल सेमिफाइनलमा

काठमाण्डाै । नेपाल एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा पुगेकाे छ । साउदी अरेबियासँगकाे खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । आज साेमवार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन...

पुरा पढ्नुहोस
नेपालले ओमानलाई ८४ रनले हरायाे

काठमाण्डाै ।  एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे । नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर...

पुरा पढ्नुहोस
सन्दीप बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी

काठमाण्डाै । नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै...

पुरा पढ्नुहोस