खेलकुद

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरूले...

पुरा पढ्नुहोस
सञ्जुले गण्डकी प्रदेश भलिबल टिमको कप्तानी सम्हाल्ने

पोखरा । सञ्जु विक्रम शाहले गण्डकी प्रदेश भलिबल टिमको कप्तानी सम्हाल्ने भएका छन् । गण्डकी प्रदेश भलिबल संघको शनिबार सम्पन्न बैठकले उनलाई कप्तानीको जिम्मेवारीमा मनोनयन गरेको हो । यस अघि टिमको कप्तानी सम्हालेका खोम प्रसाद...

पुरा पढ्नुहोस
सुनगाभा पब्लिक स्कुल सैनामैना गोल्डकपको मुख्य प्रायोजकमा

सैनामैना । सैनामैना गोल्डकपको मुख्य प्रयोजकमा सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री सुनगाभा पब्लिक स्कुल रहने भएको छ । मुख्य प्रयोजकको जिम्मा लिए संगै अव सैनामैना गोल्डकपलाइ सुनगाभा सैनामैना गेल्डकपको नाम दिइने...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपमा मणिमुकुन्दको दोस्रो जित

सैनामैना । मणिमुकुन्द भलिबल क्लबले लगतार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा गल्कोट भलिबल क्लबलाई हराउँदै मणिमुकुन्दले दोस्रो जित दर्ता गरेको हो । रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबार (आजबाट) सैनामैना दुधराक्ष कप क्लवस्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा फागुन ३ गतेसम्म हुने प्रतियोगिताको उदघाटन शुक्रबार लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट सुरु भएको सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपको ट्रफी सार्वजनिक: उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने

सैनामैना । रुपन्देहीको सैनामैनामा शुक्रबार (भोलिबाट) सुरु हुने दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आज प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस
बाणगंगामा उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुदैं

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी फागुन ५ गतेदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिईन् । उनले...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा लिटिल वर्डस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । आफ्नो विद्यालयको ६१ औं वार्षिकोत्सबको आवसर पारी रामापुर माध्यमिक विद्यालयले मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सैनामैनाको रानीबगियामा रहेको लिटिल वर्डस् इङलिस स्कुल विजयी भएको छ...

पुरा पढ्नुहोस
सर्बाधिक धनराशीको सैनामैना गोल्ड कप फागुन १९ गते देखी

विमल गैरे, सैनामैना । सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता फागुन १९ गते देखी सुरु हुने भएको छ । मुर्गिया फुटबल क्लवको आयोजनामा फागुन १९ गते देखि २८ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको...

पुरा पढ्नुहोस