प्रदेश

लुम्बिनी। पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले गत १९ गतेदेखि सुरु गरेको पेन डाउन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा जारी दोस्रो मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन आज हरैया एफ.सि. र एपिएफ चन्द्रौटा विजयी भएका छन । आज भएको पहिलो खेलमा एपिएफ चन्द्रौटाले विजयी सुरुवात गरेको छ । फ्रिडम...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले संचालन गरेको जागरण अभियानले जनता जगाएको बताएका छन् । जनताको समस्या सम्बोधन गर्ने गरी जागरण अभियान सुरू गरेकाले देशव्यापी रूपमा उत्साह थपिएको उनले बताए । पार्टीले...
पुरा पढ्नुहोस
काठमाण्डाै । चीनकाे तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै...
पुरा पढ्नुहोस
भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेकाले समाजवादको बाटो रोज्नुपर्ने बेला आएको बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका...
पुरा पढ्नुहोस
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनद्वारा Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् । करिब एक बर्षदेखि Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३ बर्षिय विकास महर्जन...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । वेब नेटवर्क प्रा.लि.को आठौं बाषिर्क उत्सव शनिवार बुटवलमा सम्पन्न भएको छ । बाषिर्क उत्सवको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको वेब नेटवर्क प्रा.लि. ले मानव सेवा आश्रम बुटवललाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आजदेखि दोस्रो मोतिपुर फुलबारी कप फुटबल सुरु भएको छ । खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा फुटबल सुरु भएको हो । दोस्रो फुलबारी...
पुरा पढ्नुहोस
रुपन्देही। कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसकी अरुणा अर्यालले विएड चौथो वर्षको परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएकी छन् । त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय, बीएड चौथो वर्षको परीक्षामा ७२ दशमलव ६ प्रतिशत अंक ल्याएर अरुणाले...
पुरा पढ्नुहोस