प्रदेश

‘बेलुका ९ बजेसम्म मात्र देउसी, भैलो तथा सांस्कृतिक कार्यक्रम गरौँ’

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नजिकिदै गरेका चाडपर्वलाई सभ्य भब्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । त्यस्तै प्रशासनले दिपावलीमा हुने विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा...

पुरा पढ्नुहोस
क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन : प्रधानमन्त्री

रोल्पा। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा...

पुरा पढ्नुहोस
जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

रुपन्देही ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको...

पुरा पढ्नुहोस
थप सुधार गर्दै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये...

पुरा पढ्नुहोस
मोर्मी टोल विकास संस्थाको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु । सानो सानो कामको लागि पनि वडा र नगरको मुख ताक्ने बानिले नेपालमा प्रभावकारी विकास हुन नसकेको रास्ट्रिय सभा सदस्य बिमला घिमिरेले बताउनु भएको छ । विहिवार मोर्मी टोल विकास संस्था बाणगङ्गा ८...

पुरा पढ्नुहोस
कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी मै उत्कृष्ठ

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश...

पुरा पढ्नुहोस
फूलमा आत्मनिर्भर बन्दै लुम्बिनी प्रदेश

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ की कोपिला काफ्लेको नेतृत्वमा गठन भएको तिलोत्तमा मोडर्न फूल उत्पादक समूहले अहिले १० कट्ठा जग्गामा सयपत्री फूल उत्पादन गरेको छ ।सुरुमा ५ कट्ठा क्षेत्रफलमा फूल उत्पादन गरेको उक्त...

पुरा पढ्नुहोस
लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन्। कार्यत्ररत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम...

पुरा पढ्नुहोस
२० रुपैयाँ नतिरेकाे निहुँमा अर्घाखाँचीमा वृद्धाकाे हत्या

अर्घाखाँची । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी  ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका...

पुरा पढ्नुहोस
त्रिभुवन आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका २ तेह्र  विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित...

पुरा पढ्नुहोस