प्रदेश

बरालको मृत्यु देश कै लागि क्षती हो : उपनेता बिराजभक्त श्रेष्ठ

कपिलवस्तु  । राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोमनाथ बरालको यहि असोज १० गते राती करिब ९ः१५ बजेको समयमा महेन्द्र राजमार्ग कपिलवस्तु बाणगङ्गा २ पिपरामा सवारी दुर्घटनामा परि ज्यान...

पुरा पढ्नुहोस
बरालको शोक सभामा रास्वपाका संसद सहित केन्द्रिय नेता कपिलवस्तुमा

सागर बेल्बासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती सवारी दुर्घटनामा परि ज्यान जाँदा पार्टी संगठन लाई पुगेको अतुलनीय क्षति र परिवारजनलाइ परेको अकल्पनीय...

पुरा पढ्नुहोस
कृषकका समस्या सम्बोधन गर्न घरदैलो मै पुगे पशु प्राविधिक

माण्डवी गाउँपालिका प्युठान। प्युठानको माण्डवी गाउँपालिका पशु सेवा शाखाका कर्मचारीहरु कृषकहरुको घरघरमा पुगी सेवा समर्पित बनेका छन्।लामो समय देखि बिरामी पशुहरुको जाँच,उपचार र निदानमा केन्द्रित भएको गाउँपालिकाको पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले बताउनु...

पुरा पढ्नुहोस
सर्पले डसेका भलवाडका दिदीबहिनी नै बाच्न सकेनन्, परिवार शोकमा

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो...

पुरा पढ्नुहोस
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलाे

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट...

पुरा पढ्नुहोस
नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति, अध्यक्षमा पुन: रेग्मी चयन

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बरं.८ स्थित नवप्रभात सामुदायिक वनमा नयाँ कार्यसमिति चयन भएको छ । असोज १६ गते मंगलबार भएको समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले डिल्लीराज रेग्मीको अध्यक्षतामा नयाँ...

पुरा पढ्नुहोस
रोल्पाको गंगादेवका तत्कालीन उपाध्यक्ष सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी...

पुरा पढ्नुहोस
भलवाडमा एकै घरका दुई बहिनीलाई सर्पले डस्दा एकको मृत्यु, एक गम्भिर

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनी (बालिका) लाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु...

पुरा पढ्नुहोस
बाल मा.वि. मा पढ्ने बाणगंगाका २ बालिका १८ दिन देखि बेपत्ता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का २ बालिका बेपत्ता भएका छन । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका बेपत्ता भएका हुन । बाल...

पुरा पढ्नुहोस
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भुकम्प, कपिलवस्तुमा पनि धक्का महसुस

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ...

पुरा पढ्नुहोस