प्रदेश

दाङ । रोल्पामा आइतबार बेलुका भएको जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडामा रहेको बाणगंगा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशमा सरकार विस्तारको गाँठो अझै फुकेको छैन। सरकार गठन भएको पाँच महिना पुगेपनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।...
पुरा पढ्नुहोस
पाल्पा। व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको सडक हुँदै रत्तचन्दन लिएर गइको सवारी पथ्थरकोटमा पक्राउ परेको छ । ६/५ क्विन्टल रक्तचन्दन सहित लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रक सहित ३...
पुरा पढ्नुहोस
बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत...
पुरा पढ्नुहोस
रुपन्देही । अर्थतन्त्रमा विश्वकै अग्रणी छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् सरकारको आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको भन्दै उनीहरूले तत्काल यो विषयमा ध्यान...
पुरा पढ्नुहोस
कपिलवस्तु । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित भएका छन् । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट उनीसहितको टीम सर्वसम्मत चुनिएको हो । अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती...
पुरा पढ्नुहोस
नेपालगन्ज । सुधार गृहमा बालबन्दीबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार एक बालबन्दी फेला परेका छन् ।असोज ४ गते राति १० बजे बाल सुधार गृहमा बालबन्दीबीच झडप हुदा फरार भएका...
पुरा पढ्नुहोस
