प्रदेश

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघद्वारा बाणगङ्गा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीलाई स्वागत गरिएको छ । आज संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै नवनियुक्त...
पुरा पढ्नुहोस
अर्घाखाँची । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले बजार अनुगमन गरेको छ । कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो । बिहिवार जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ स्थित...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक रोमनाथ बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु...
पुरा पढ्नुहोस
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना...
पुरा पढ्नुहोस
कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका बाट शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी बाहिर जानेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका ठाउँमा बसाई सरी...
पुरा पढ्नुहोस
बुटवल। रुपन्देही जिल्ला गैडहवा गाउँपलिकामा जिल्ला भित्रका १६ पालिकाहरुको घुम्ती बैठक सम्पन्न भएको छ । प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बस्ने बैठकले रुपन्देही जिल्लाका पालिका भित्रका समस्या र स्थानीय जनताका आवश्यकता...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु...
पुरा पढ्नुहोस
पाल्पा । सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाँउपालिका जस्पुर प्यूठान र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठान बीच आँखा जाँच सम्बन्धी सम्झौता भएको छ। आज गाउँपालिका कार्यालय जस्पुरमा सम्पन्न सम्झौतामा ६० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरीकहरुलाई निशुल्क...
पुरा पढ्नुहोस
