प्रदेश

बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति

पाल्पा । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा...

पुरा पढ्नुहोस
एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

काठमाडौँ  । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...

पुरा पढ्नुहोस
गुल्मीबाट बुटवल आउदै गरेको स्कार्पियो पहीरोले पुरीयो, ३ जनाको मृत्यु

उपकार अनलाईन, रुपन्देही । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु प्रकरण: अज्ञात विज्ञप्तीले आफन्त थप आक्रोसित, २ जना घाइते

गुल्मी । जिल्ला अस्पताल गुल्मीमा बालिका मृत्यु प्रकरणमा एक अज्ञात विज्ञप्तीले अवस्था थप तनावपूर्ण बन्दा २ जना घाइते भएका छन् । छानबिनको माग गर्दै गरिएको बिरोध प्रदर्शनका क्रममा टायर जलाउँदा दुई जना जलेर घाइते...

पुरा पढ्नुहोस
एमसीसी अन्तर्गत धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुने

काठमाडौ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा...

पुरा पढ्नुहोस
बाणगंगाका मुख्य समस्या तत्काल समाधान गर्न राप्रपाको ज्ञापन पत्र, के भन्छन मेयर ?

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लाई ज्ञापन पत्र पेश गरेको छ । नगरपालिका भित्र रहेका विविध समस्याको तत्काल समाधान गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन...

पुरा पढ्नुहोस
कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजियो : प्रचण्ड

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्। आज  बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कसैबाट हुन्न र केही हुन्न...

पुरा पढ्नुहोस
लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी

दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते...

पुरा पढ्नुहोस
नवलपरासी पूर्वमा ट्रक पल्टिदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये...

पुरा पढ्नुहोस
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, पहिलो दिन यात्रु भने शून्य

भैरहवा ।  नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि...

पुरा पढ्नुहोस