प्रदेश

उपचारका क्रममा अर्घाखाँचीकी बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी ।  उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल...

पुरा पढ्नुहोस
बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मक राहतको व्यवस्था

 पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत...

पुरा पढ्नुहोस
आज तौलिहवामा कांग्रेस महामन्त्री शर्मा आउँदै

कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा खोलामा डुबेर एक वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।  स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको...

पुरा पढ्नुहोस
छिटै मन्त्रिपरिषद् विस्तार नगरे मन्त्री फिर्ता बोलाउने लुम्बिनी माओवादीको चेतावनी

बुटवल । लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ । सहमतिअनुसार साना दलहरू सरकारमा...

पुरा पढ्नुहोस
भदौ १२ देखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको प्रदेश अधिवेशनका लागि छानिए १ हजार ४ प्रतिनिधि

रुपन्देही  । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको विषयलाई लिएर भइरहेका चर्चा गलत भएको बताएकी छन् । एमालले भदौ १६ र १७ गते बुटवलमा...

पुरा पढ्नुहोस
घाइते बालिकाको उपचारको लागि सहयोग लिगेर पुगे सञ्चारकर्मी घर्ती

कपिलवस्तु । विद्यालय बाट फर्किने क्रममा लडेर घाइते भएकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर ७ आरखोला कि १० वर्षीय पुस्पा बि.क को उपचारमा सहयोग गर्न सञ्चारकर्मी भुपेन घर्ती मगर लगायतको टिम जोडिएको छ ।...

पुरा पढ्नुहोस
पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको...

पुरा पढ्नुहोस