प्रदेश

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची। आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ। बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगरका कर्मचारी साकिर विरुद्ध भ्रष्टाचार मुद्दा

 कपिलवस्तु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचौँ तहका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका साकिर अहमदविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर...

पुरा पढ्नुहोस
कपिलवस्तुमा बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेकाे आरोपमा स्वास्थ्य प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे...

पुरा पढ्नुहोस
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु, ७० जना संक्रमित

पाल्पा । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।मृतक महिलामा साताअघि...

पुरा पढ्नुहोस
पाल्पातर्फ जादै गरेको जिपमाथि सिद्धबाबामा ढुङ्गा खस्यो, ३ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले...

पुरा पढ्नुहोस
विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाण्डाै । विभिन्न अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद एवम् माओवादीका केन्द्रीय सदस्य ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । लामामाथि यसअघि वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका...

पुरा पढ्नुहोस
पुर्णता नपाएको लुम्बिनी सरकारले सार्वजनिक गर्यो सय दिने उपलब्धि

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार एक सय दिन पूरा गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय देउखुरीमै पत्रकार सम्मेलन गर्दै उपलब्धि सार्वजनिक गरेका छन् । उनी वैशाख १५ गते लुम्बिनी प्रदेशसभाका...

पुरा पढ्नुहोस
मायादेवीमा सर्पले डस्दा २ वर्षीय बालकको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा सर्पले डस्दा आइतवार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी – ३ खैराटीका सुनिल बरइका २ वर्षीय छोरा सूर्य बरई रहेका छन् । आफ्नै घरको आँगनमा खेल्ने क्रममा...

पुरा पढ्नुहोस
बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

कपिलवस्तु  ।  भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा लुम्बिनीमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको भूमिपूजा गरी निर्माण शुभारम्भ गरिएको छ । फुल्न लागेको कमलको फुलको शैलीमा निर्माण गरिने केन्द्रको नेपाल...

पुरा पढ्नुहोस
अर्घाखाँचीका कृषकलाई जंगली जनावरका कारण बाली जोगाउन समस्या

सन्धिखर्क ।  अर्घाखाँचीका कृषकले जंगली जनावरका कारण बाली जोगाउन समस्या परेको बताएका छन्। कृषि ज्ञान केन्द्रको सहयोगका कारण उत्पादनमा केही वृद्धि भए तापनि जंगली जनावरबाट बाली जोगाउन समस्या परेको बताएका हुन्। सहकारी तथा निजी रूपमा...

पुरा पढ्नुहोस