प्रदेश

सांसदले लिएका सुविधाबारे सूचना लुकाउन लुम्बिनी प्रदेशसभा कर्मचारीको चलखेल

रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सूचना लुकाउन प्रदेशसभाकै कर्मचारीले प्रयास गरेका छन् । जेठ २२ गते नेपाल प्रेसले सूचनाका लागि लिखित निवेदन दिएको थियो तर त्यसको बेवास्ता गरियो र कुनै जवाफ समेत दिइएन । सूचना नपाएपछि...

पुरा पढ्नुहोस
शुल्क वृद्धिको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले लगाए सीटीईभीटीमा ताला

बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी...

पुरा पढ्नुहोस
बुटवलबाट करिब १० लाख रूपैयाँबराबरको मोबाइल र पार्टपुर्जा बरामद

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार...

पुरा पढ्नुहोस
कर्जा भुक्तानीको पनि हर्जना लिदै ॠणी ठग्दै: कपिलवस्तुको साना किसान

उपकार अनलाईन, सैनामैना । कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगाले कर्जा भुक्तानीको पनि हर्जना लिएको खुलेको छ । सहकारीले जेठ महिनामा तिरेको ब्याजको पुनः साउन महिनामा जेठ र असारको व्याज सहित हर्जाना लिएको...

पुरा पढ्नुहोस
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी बाट ४ जना पक्राउ

राजविराज ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा...

पुरा पढ्नुहोस
पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्  । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया,...

पुरा पढ्नुहोस
विद्यार्थीको प्रमुख गन्तव्य बन्दै सैनामैना पर्रोहा परमेश्वर मावि

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा खुर्पा प्रहारबाट एक घाईते

उपकार अनलाइन, सैनामैना । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् । घाईते बर्ष २६...

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा लुम्बिनीमा ७९ महिलाले प्रसूतिका क्रममा ज्यान गुमाए

कपिलवस्तु। लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको अवस्था भयाभह रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनीको तथ्यांक अनुसार पछिल्ला ५ बर्षमा प्रदेशभरमा मातृ मृत्युदर बढ्दो क्रममा रहेको पाइएको हो । मुलुकका सात प्रदेश मध्ये सुत्केरी हुने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक...

पुरा पढ्नुहोस