प्रदेश

उद्योग व्यापार संघ कपिलवस्तु : कम्तिमा २० % वहाल घटाउनु पर्छ

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो । शनिवार संघको कार्यालय...

पुरा पढ्नुहोस
बाणगंगा ९ का हरि तीन हप्ता देखि बेपत्ता

कपिलवस्तु ।  कपिलवस्तु जिल्ला स्थित वाणगंगा ९ कैला टोलका एक युवक पछिल्लो तीन सातादेखि बेपत्ता भएका छन् ।  वर्ष २० का हरी सुनार भारतबाट २१ दिन देखि वेपत्ता भएकाे उनका परिवारले बताए । भारतको लुदियानाको...

पुरा पढ्नुहोस
करेन्ट लागेर पाल्पामा एकको मृत्यु

पाल्पा  । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
विपि स्मृति दिवसको अवसरमा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना...

पुरा पढ्नुहोस
बीपी स्मृति दिवसमा वृक्षरोपण, नेविसंघद्धारा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा अनुदानको मल ससुरालीमा लुकाउने एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन । प्रहरीले सहकारीका अध्यक्ष भागिरथीलाई...

पुरा पढ्नुहोस
लुम्बिनीमा अझै तीन वटा मन्त्रालय खाली

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद बिस्तारमै असफल देखिएका छ । मुख्यमन्त्री भएको तीन महिना सम्म पनि उनले अझै मन्धीमण्डल बिस्तार गर्न सकेका छैनन् । बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएका...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर महिलाको मृत्यु

दाङ  । करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको...

पुरा पढ्नुहोस
रुपन्देही बाट लागूऔषध र नगदसहित ५ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले  लागूऔषध, नगद र ३ मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ । मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट लागूऔषध ब्राउनसुगर ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित  शुक्रबार प्रहरीले...

पुरा पढ्नुहोस
माछा मार्ने जालमा फस्दा कालीगण्डकीमा डुबेर एक जनाको मृत्यु

पाल्पा ।  माछा मार्ने जालमा फसेर डुब्दा पाल्पाको फोक्सिङकोटमा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको कालीगण्डकी नदीमा माछा माछा मार्न प्रयोग गरिने जालमा फसी डुबेर मृत्यु...

पुरा पढ्नुहोस