प्रदेश

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी बाट ४ जना पक्राउ

राजविराज ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा...

पुरा पढ्नुहोस
पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्  । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया,...

पुरा पढ्नुहोस
विद्यार्थीको प्रमुख गन्तव्य बन्दै सैनामैना पर्रोहा परमेश्वर मावि

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा खुर्पा प्रहारबाट एक घाईते

उपकार अनलाइन, सैनामैना । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् । घाईते बर्ष २६...

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा लुम्बिनीमा ७९ महिलाले प्रसूतिका क्रममा ज्यान गुमाए

कपिलवस्तु। लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको अवस्था भयाभह रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनीको तथ्यांक अनुसार पछिल्ला ५ बर्षमा प्रदेशभरमा मातृ मृत्युदर बढ्दो क्रममा रहेको पाइएको हो । मुलुकका सात प्रदेश मध्ये सुत्केरी हुने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक...

पुरा पढ्नुहोस
आज साउने संक्रान्ति, सोमबारे औँसी पनि

काठमाडौं ।  आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व...

पुरा पढ्नुहोस
शितगंगा १३ मा बेलुका ६-८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा अब बेलुका ६ देखि ८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने भएको छ । आज वडाको सभाहलमा युवाहरु र वडा अध्यक्ष...

पुरा पढ्नुहोस
शितगंगामा विषालु च्याउ खाँदा तीन जना बिरामी

अर्घाखाँची ।  विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य...

पुरा पढ्नुहोस
कपिलवस्तुसंगै लुम्बिनी प्रदेश साक्षर घोषणाको बाटो खुल्यो

कपिलवस्तु। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा...

पुरा पढ्नुहोस