प्रदेश

सकियो सैनामैना दुधराक्ष कप, उपाधि नेपाल पुलिस क्लबलाइ

उपकार अनलाइन, सैनामैना । नेपाल पुलिस क्लबले सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलखेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चासो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिए । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-३, धरमपानीका ४८ वर्षीय तुलबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् । माघ २६ गते बिहान घरमा कसैलाई...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपः चौथो दिन गण्डकी र पुलिस विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरूले...

पुरा पढ्नुहोस
सुनगाभा पब्लिक स्कुल सैनामैना गोल्डकपको मुख्य प्रायोजकमा

सैनामैना । सैनामैना गोल्डकपको मुख्य प्रयोजकमा सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री सुनगाभा पब्लिक स्कुल रहने भएको छ । मुख्य प्रयोजकको जिम्मा लिए संगै अव सैनामैना गोल्डकपलाइ सुनगाभा सैनामैना गेल्डकपको नाम दिइने...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबार (आजबाट) सैनामैना दुधराक्ष कप क्लवस्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा फागुन ३ गतेसम्म हुने प्रतियोगिताको उदघाटन शुक्रबार लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट सुरु भएको सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न

सैनामैना । सैनामैनाको रानिबगिया स्थित श्री सैनामैना सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न भएको छ । सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि को आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय...

पुरा पढ्नुहोस
बाणगंगामा उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुदैं

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी फागुन ५ गतेदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिईन् । उनले...

पुरा पढ्नुहोस