प्रदेश
कपिलवस्तु । चालु आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले ७१.७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आ.व.मा लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेटमध्ये...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा काम गरिरहेकी १५ वर्षीया बलालको चट्याङ लागेर मृत्यु...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजाे मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले उपभोक्तालाई आँपको विरुवा वितरण गरेको छ । सोमवार खानेपानीको कार्यालयमा अम्रपाली आँपको विरुवा वितरण गरेको हो । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले प्रत्येक उपभोक्तालाई १/१...
पुरा पढ्नुहोस
कपिलवस्तु । असार महिना सकिन लाग्दा कपिलवस्तुमा अहिले सम्म करिब ५० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेपनि अहिले भने करिब ३५ हजार हेक्टर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको...
पुरा पढ्नुहोस
रुकुम । त्रिबेणी गाउपालिका रूकुम पश्चिम का एकै घरका ३ जनाको रोजगारीको सिलसिलामा भारतको सिम्ला भन्ने ठाउमा पहिरोले पुरिएर मृत्यु भएको छ । साहुको ऋण तिर्न, रोजगारी को सिलसिलामा भारत पुगेका त्रिवेणी गाउँपालिका वडा...
पुरा पढ्नुहोस
पाल्पा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...
पुरा पढ्नुहोस
काठमाडौ । एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२...
पुरा पढ्नुहोस
