प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले धान रोप्दै हिलो खेलेर मनायो असार १५

कपिलवस्तु । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले जिल्लाको वाणगंगा ११ ओदारी मा भब्य कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाएको छ । दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता लक्षमण कँडेलको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघले पनि मनायो असार १५

बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन...

पुरा पढ्नुहोस
एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

काठमाण्डाै । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो...

पुरा पढ्नुहोस
विष्फोटकाे आरोपमा तीन जना पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको...

पुरा पढ्नुहोस
देशका पाँच स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । देशमा पाँच स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५०...

पुरा पढ्नुहोस
हानिकार मुल्य मान्यता हटाउन कानुन कार्यान्वयनमा जोड

बुटवल । नेपालको संविधानमा २० बर्ष भन्दा कम उमेरमा हुने बालविवाह, जातीय छुवाछुत, दाईजो प्रथा, लैंगिक हिंसालाई अपराधको रुपमा कारवाही गर्ने व्यवस्था गरेको भएता पनि ति सबै कानुन कागजमा मात्र सिमित भएको एक कार्यक्रमका...

पुरा पढ्नुहोस
बाझिएको १ सय ५० रोपनी भन्दा वढी उर्वर जमिनमा सामुहिक सुन्तला खेति सुरु

गुल्मी। समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सवैको पहिचान भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ४, अर्खलेमा लामो समय देखि बाझिएको करिब १ सय ५० रोपनी भन्दा बढी...

पुरा पढ्नुहोस
गैडहवाका पाँच सय ९४ परिवारले पाए जग्गाधनी पुर्जा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा गाउँब्लक जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

गुल्मी । रेन्वो ईङ्लिस बोर्डिङ स्कुल रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मीमा शैक्षिक अन्तरक्रिया गरिएको छ।कार्यक्रममा शैक्षिक सत्र २०८०मा भर्ना भएका विद्यार्थी ,अभिभावक , र विद्यालय प्रशासनका बिचमा अन्तरक्रिया सहित अभिमुखिकरण कार्यक्रम गरिएको हो।...

पुरा पढ्नुहोस
शितगंगा १३ को सिमलपानी साना किसान कृषि सहकारीका ६०० शेयर सदस्यलाई कृषि सामाग्रि वितरण

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा रहेको श्री सिमलपानी साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यलाई कृषि सामाग्रि वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा प्राप्त बजेट बाट ६ सय...

पुरा पढ्नुहोस