प्रदेश

रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी...

पुरा पढ्नुहोस
१० वर्षे कैद सजाय तोकिएका फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ

चितवन । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
नेपालगञ्ज कारागारमा कैदी मृत फेला

बाँके ।  नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।  जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्था मृत फेला परेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। गुप्ता तीन वर्षदेखि...

पुरा पढ्नुहोस
बाँकेकोमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ

बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६...

पुरा पढ्नुहोस
कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीद्वारा राष्ट्रपती पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु

बुटवल । राष्ट्रपती रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपती पौडेल लाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ । उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
प्रदेश डुबेमा सत्तापक्ष मात्र नभई प्रतिपक्ष पनि डुब्ने मुख्यमन्त्री चौधरीको चेतावनी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्। बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई...

पुरा पढ्नुहोस
सन्धिखर्क-गोरूसिंगे सडक पहिरोले अवरूद्व

अर्घाखाँची  । सन्धिखर्क-गोरूसिंगे सडक खण्डको घुम्ती नरपानी, जगत , दहखोला र भुवनपाटा आसपासमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सन्धिखर्कबाट बिहान काठमाडौं र बुटवलका लागि हिँडेका यात्रु पहिरो खसेर सडक बन्द भएपछि अलपत्र...

पुरा पढ्नुहोस
आज लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका...

पुरा पढ्नुहोस