प्रदेश

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्।  आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार...

पुरा पढ्नुहोस
दाङमा चट्याङले लागेर दुई पुरूषको मृत्यु

दाङ । दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ।  दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको...

पुरा पढ्नुहोस
बाणगंगा नगरपालिकाद्वारा १ अर्ब ५६ करोड ३२ लाख ९३ हजारको बजेट प्रस्तुत 

कपिलवस्तु । कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

पुरा पढ्नुहोस
कांग्रेस सन्धिखर्क २ नम्बर वडाको प्रथम वडा सम्मेलन सम्पन्न

अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार आज सन्धिखर्क वडा नम्बर २ को सम्मेलन...

पुरा पढ्नुहोस
लुम्बिनी मेडिकल कलेजका विद्यार्थीहरु तीन दिनदेखि आन्दोलनमा

पाल्पा। पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पतालले विद्यार्थीहरुबाट सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेको छ । कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क असुलेको तर फिर्ता नगरेपछि अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरु तीन...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा १४२ जना एचआइभी सङक्रमित, समाजको डरले खुलेर आउन सकेनन्

कपिलवस्तु । अर्घाखाँची जिल्लामा १४२ जना एचआइभी सङक्रमित बिरामी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । ग्लोबल फन्ड, सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सन्देश सहयग समुह ले दिएको आँकडा अनुसार जिल्लामा जुन २०२३ सम्म उक्त...

पुरा पढ्नुहोस
अखाद्य तरल पदार्थ सेवन गर्दा बर्दियामा दुइ जनाको मृत्य, दुईको अवस्था गम्भिर

बर्दिया । घरेलु मदिरा जस्तो देखिने वस्तु सेवन गर्दा मधुवन नगरपालिका—८ टिसीएन फाँटाका दुई जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार अखाद्य तरल पदार्थ...

पुरा पढ्नुहोस
बाणगंगा १० द्वारा ३२७ विद्यार्थीहरुलाई झोला वितरण

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर १० ले वडा भित्र सामुदायि विद्यालयमा अध्यानरत पाँच वर्ष मुनिका सबै विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि अन्तर्गत झोला वितरण गरेको छ । आज वडा नम्बर १० का वडा अध्यक्ष यम...

पुरा पढ्नुहोस
लुम्बिनीका करिब ७८ हजार गाई–भैँसीमा लम्की स्किनको सङ्क्रमण

बुटवल । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्की स्किनको प्रकोप पछिल्लो दुई महिना यता बढ्दै गएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।  १२ वटा जिल्ला रहेको प्रदेशमा अहिले रोल्पा,बाँके, बर्दिया, गुल्मी, प्युठान, अर्घाखाँची लगायतका...

पुरा पढ्नुहोस
दाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको...

पुरा पढ्नुहोस