प्रदेश

लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम बढ्दो

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार साझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तिन जना घाइते भएका छन । गाउँपालिकाको...

पुरा पढ्नुहोस
लुम्बिनीका दुई मन्त्रालयका नाम फेरिए

वुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन...

पुरा पढ्नुहोस
कपिलवस्तुका २ सहित लुम्बिनीका ६ स्थानीय तहले बजेट ल्याउन सकेनन्

बुटवल । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आन्तरिक विवादका कारण बजेट ल्याउन सकेका छैनन् ।  ऐनले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्था  गरेपनि रुपन्देहीका ३ वटा पालिका, कपिलवस्तुका दुई...

पुरा पढ्नुहोस
५० लाख दाइजो मागेको आरोपमा काठमाण्डौमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाण्डौ । काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका...

पुरा पढ्नुहोस
ब्राईट लुम्बिनीको १० औं वार्षिक उत्सवमा रक्तदान, ५६ प्वाईन्ट रगत सङ्कलन

कपिलवस्तु । शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो बार्षिक उत्सवको अवसरमा मानवीय उदाहरणीय कार्य गरेको छ । विक्रम संवत २०७१...

पुरा पढ्नुहोस
दाङमा ६ महिनामा घरेलु हिंसाका ६२ र यौनजन्य ५२ वटा घटना

दाङ । यस वर्ष पनि जिल्लामा मानव अधिकारको अवस्थामा उल्लेखनीय सुधार नभएको औपचारिक सेवा केन्द्र इन्सेक दाङले जनाएको छ। अहिले पनि नागरिकका मौलिक हक कार्यान्वयन भएको छैन् भने  हत्या, हिंसा, बलात्कार, मानव बेचबिखन, धम्की,...

पुरा पढ्नुहोस
लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

भैरहवा । कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए ।...

पुरा पढ्नुहोस
पाल्पाको रामपुरमा एक जना मृत फेला

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ मंगलबार बिहान मृत फेला परेका छन् । आफ्नै घरनजिकै कच्ची सडकको नालीमा मृत अवस्थामा भेटिएको प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भुपेन्द्र थापाले जानकारी दिए...

पुरा पढ्नुहोस
बसको ठक्करबाट बुटवलमा स्कुटर चालकको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको  बेलबासस्थित शान्तिचोकमा मंगलबार बिहान पौनै तीन बजे बाटो काट्दै गर्दा स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो । ठक्करबाट...

पुरा पढ्नुहोस