प्रदेश

अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डाैमा

काठमाण्डाै । चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डाै आइपुग्नुभएकाे छ । ज्याक मा आज मङ्गलवार दिउँसाे बाेइङ ३७६ विमानमार्फत काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयाे । ज्याक मा...

पुरा पढ्नुहोस
शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लुम्बिनी । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७...

पुरा पढ्नुहोस
पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको जलहरीको तौल १०७ किलो ८०७ ग्राम

काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा लागुऔषध मुद्धामा श्रीमान श्रीमती सहित ४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । जिल्लाका शिवराज नगरपालिका वडा नम्बर ९ रमुदहव बस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ती मगर र उनकी श्रीमती ३९ वर्षीय मशान्ती घर्ती मगरलाई प्रहरीले...

पुरा पढ्नुहोस
सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा सम्पन्न

बुटवल । लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा निर्माण सम्पन्न भइसकेका छन् । २०७६ सालदेखि प्रदेशका विभिन्न जिल्लामा क्रमागत बजेटअनुसार शीत भण्डार निर्माण गर्ने क्रममा अहिलेसम्म १५ वटा...

पुरा पढ्नुहोस
सम्झौता अवधिले ४ महिना कटिसक्दा पनि नबनेको पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगायो

कपिलवस्तु । निर्माण समय अवधि सकिएको लामो समय वितिसक्दा पनि काम सम्पन्न नभएको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ मा पर्ने पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगाएको छ । २०७७ भाद्र ९ गते...

पुरा पढ्नुहोस
‘सरकारी र गैर सरकारी संस्थाले रोजगार वृद्धि, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ’

कपिलवस्तु । कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सामाजिक विकास केन्द्रले मात्र नभएर सम्पुर्ण सरकारी र गैर सरकारी संस्थाहरुले रोजगार वृद्धि, कृषि सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ, मानवअधिकार लगायतका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन ।...

पुरा पढ्नुहोस
बाणगंगा १ मा सुत्केरी महिलाहरुलाई पोषण तथा क्यालसियम वितरण

 कपिलवस्तु । बाणगंगा नगरपालिका वडा न १ को आयोजना तथा उतम्मनगर आधारभुत स्वास्थ्य केन्द्रको सहकार्यमा गर्भवति महिलाहरुको लागि पोषण सहयोग तथा क्यालसियम वितरण कार्यक्रम सम्पन्न भएको छ। बाणगंगा नगरपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष...

पुरा पढ्नुहोस
गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत...

पुरा पढ्नुहोस