प्रदेश

सैनामैना दुधराक्ष कप पुरुष भलिबल प्रतियोगिता माघ २५ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबल प्रतियोगिता आयोजन...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको नगर अध्यक्षमा भट्टराई

उपकार अनलाइन, सैनामैना । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा...

पुरा पढ्नुहोस
जग्गा एकीकरणलाई तीव्रता दिन निर्देशन

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथग्रहणपश्चात् भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा...

पुरा पढ्नुहोस
सत्यवती मेलामा हालसम्मकै बढी भक्तजनले गरे दर्शन, करिब ३३ लाख भेटी संकलन

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका...

पुरा पढ्नुहोस
बाणगंगाका बजार क्षेत्र पुनः भोलिदेखि मंगलबार बन्द हुने

उपकार अनलाइन, सैनामैना । बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको निर्णयविरुद्ध जनताले बुझाए ज्ञापनपत्र, निर्णय शंकास्पद भएको दाबि

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता...

पुरा पढ्नुहोस
रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

रूपन्देही । मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार...

पुरा पढ्नुहोस
सत्यवती मेलाको आज मुख्य दिन १ लाख बढी भक्तजन भित्रिने अनुमान

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल तथा मन्दीरमा जारी सत्यवती मेलाको आज मुख्य दिन दर्शालु तथा भक्तजनको घुइचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग...

पुरा पढ्नुहोस
लुम्बिनी र सिचुआन सरकार बीच पर्यटन प्रवर्द्धनमा पहल

दाङ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार बीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन्...

पुरा पढ्नुहोस
रवि लामिछानेको लिखित बयान आज

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान जारी रहेको छ । मङ्गलवारको बयानमा सहकारी...

पुरा पढ्नुहोस