प्रदेश

प्युठान । प्युठानको झिमरुक गाउपालिका वडा नं.-३ डाँडाडिहीमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सम्मान कार्यक्रम सम्पन भएको छ ।१४ जना ज्येष्ठ नागरिक र पुर्णअपाङ्ग ८ जना गरि २२ जनालाई समान गरिएको गाउँकार्यपालिका सदस्य कल्पना थापा...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीले “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात गरेको छ । क्याम्पसमा शिक्षाको गुणस्तर बढाउनको लागि क्याम्पसको सरसफाई पनि अनिवार्य रहेकोले यो अभियानको सुरुवात गरिएको स्ववियुले...
पुरा पढ्नुहोस
तौलिहवा। कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् । उहाँ बुधबार राति श्रीमतीसँग झगडा गरी घर बाहिर निस्कनुभएको परिवारका...
पुरा पढ्नुहोस
गुल्मी । अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ।भेलाले गिता थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समन्वय समितिको समेत गठन गरेको छ।जसको सह-संम्योजकमा मन्जु दर्लामी ,सचिबमा तारा खनाल चएन हुनु भएको माओवादी नेता असोक...
पुरा पढ्नुहोस
काठमाण्डाै । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रा.लि.ले उत्पादन गरको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा आर्थिक वर्ष २०७९/८० मा रहेका जम्मा ६१ वटा योजना मध्ये ४६ वटा योजना सम्पन्न भएका छन भने १५ वटा सम्पन्न हुने चरणमा रहेका छन ।...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँची मा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट भएका छन । राष्ट्रिय...
पुरा पढ्नुहोस
दिपिका सुनार, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिम उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका...
पुरा पढ्नुहोस
कपिलवस्तु । विभिन्न माग राख्दै कपिलवस्तुमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना तथा बिरोध गरेका कर्मचारीहरुले मंगलबार भने पालिका केन्द्रित आन्दोलन...
पुरा पढ्नुहोस
