प्रदेश

भैरहवा । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो । चालक नै लागूऔषध सेवन गरेको भन्ने...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे...
पुरा पढ्नुहोस
काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ ।...
पुरा पढ्नुहोस
माधब भाट, कपिलवस्तु । रानाभाट/भाट समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा १७...
पुरा पढ्नुहोस
काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको...
पुरा पढ्नुहोस
बुटवल। अंग्रेज फौज पराजित भएको स्थल बुटवलको जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालका भूभाग लुम्बिनी र कपिलवस्तु समेत राखेपछि नेपालमा पनि ग्रेटर नेपालको नक्साबारे...
पुरा पढ्नुहोस
