प्रदेश

दाङ । प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री बाेकेकाे लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेकाे हाे । जीपमा दुई जना पुरुष,...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनीमा थन्किएका विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा कानुनी अड्चन देखिएको छ । सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान संघीय यातायात व्यवस्था ऐनमा छैन भने प्रदेशले पनि यस्तो कानुन बनाएको छैन । प्रदेश...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो । चालक नै लागूऔषध सेवन गरेको भन्ने...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे...
पुरा पढ्नुहोस
काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ ।...
पुरा पढ्नुहोस
माधब भाट, कपिलवस्तु । रानाभाट/भाट समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा १७...
पुरा पढ्नुहोस
काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...
पुरा पढ्नुहोस
