प्रदेश

लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन । मुख्यमन्त्री आचार्य छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेका कारण आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : गौरवका आयोजना कार्यान्वयन प्राथमिकतामा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा...

पुरा पढ्नुहोस
उपनिर्वाचन हुने लुम्बिनीका ६ स्थानीय तहमा यी हुन् एमालेका उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा उपचुनाव हुने स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। लुम्बिनी प्रदेशभित्रका ६ स्थानीय तहका रिक्त स्थानमा मंसिर १६ गते उपचुनाव हुँदैछ। ती स्थानका उम्मेदवारहरू प्रदेश कमिटीले टुंग्याएको पार्टी...

पुरा पढ्नुहोस
गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना । छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । यसैबीच रुपन्देही...

पुरा पढ्नुहोस
विश्व हिन्दु महासंघ रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेय मनोनित

उपकार अनलाइन, सैनामैना । विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशको कार्य समितिको बैठकको निणर्य अनुसार लुम्विनी प्रदेशको कला तथा सस्कृति समिति रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेलाई मनोनित गरेको छ । विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बेन...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीद्धारा टोल विकास संस्थालाइ प्रोत्साहन रकम वितरण

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ । संस्थाले...

पुरा पढ्नुहोस
द्धन्द्ध पिडितको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

लमही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व पीडितहरूको अधिकार संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन्। मुख्यमन्त्री आचार्यले प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रममा द्वन्द्व पीडितहरूको समस्याको समाधानका लागि समावेशी नीति तथा कानुनी संरचना...

पुरा पढ्नुहोस
जबरजस्ती करणी आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या

बुटवल। दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन्। प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिनअघि नाबालिक करणी आरोपमा प्रहरीले...

पुरा पढ्नुहोस
एग्रीवस्तु कोल्ड स्टोरेजद्धारा समाचारको खण्डन

कपिलवस्तु । एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफ्नो कम्पनीसँग सम्बन्धित समाचार केही संचारमाध्यमहरुले प्रकाशित गरेको प्रति खण्डन गरेको छ । कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारको नियम कानून अनुसार सबै...

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित...

पुरा पढ्नुहोस