प्रदेश

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना

बुटवल । बुटवलबाट गुल्मी शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई...

पुरा पढ्नुहोस
आजदेखि राष्ट्रिय शोक, ३ दिन आधा झण्डा झुकाइने

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि राष्ट्रिय...

पुरा पढ्नुहोस
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको पहल

दाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको...

पुरा पढ्नुहोस
कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको अवलोकन गरेका छन् । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका–९ मा अवस्थित कपिल धामको आइतबार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका...

पुरा पढ्नुहोस
आज पनि देशका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्यसहित १७३ जना एमालेमा प्रवेश

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई...

पुरा पढ्नुहोस
लुम्बिनी गुरुयोजनाबारे राष्ट्रिय सभाका सदस्यहरुसँग छलफल

लुम्बिनी । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालाहरुसँग छलफल गरेको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको लुम्बिनी गुरुयोजना...

पुरा पढ्नुहोस
देउवापार ब्वाइजद्वारा चोकमा सिसिटिभी क्यामरा जडान

उपकार अनलाइन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. ७ देउवापारमा रहेको देउवापार व्वाइजको पहल र नेतृत्वमा सिसिटिभी क्यामेराको जडान कार्य सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच...

पुरा पढ्नुहोस
बैकुण्ठपुर कृषक समुहको छैठौ बार्षिक साधारण सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको बैकुण्ठपुर कृषक समुहको छैर्ठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले सैनामैनामा किसानहरुलाई कसरी व्यवसायीक बनाउने र...

पुरा पढ्नुहोस
रुपन्देहीका एक सय आठ उद्योग बन्द

रुपन्देही। रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा...

पुरा पढ्नुहोस