प्रदेश

प्रेस चौतारी नेपाल बाणगंगाको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कपिलवस्तु । प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तु प्रशासनद्वारा मिटरब्याज पीडितका लागि सहायता कक्ष

तौलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता...

पुरा पढ्नुहोस
बाणगंगामा सुरक्षित मातृत्व एवम् गर्भ संस्कार कार्यक्रम सञ्चालनमा

कपिलवस्तु । बाणगंगा नगरपालिकाको वडा नं, १ उत्तमनगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्तमनगरको आयोजनामा दुई दिने सुरक्षित मातृत्व एव्म गर्भ संस्कार कार्यक्रम सञ्चालन गरिएको छ । बाणगंगा र गजेहडा भू. पू सैनिक खानेपानी उपभोक्ता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
शितगंगा १३ मा आज देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

रूपन्देही  । लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्‌का सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर...

पुरा पढ्नुहोस
विपद् उद्धारमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

तुलसीपुर। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद् उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालयले तुलसीपुर आयोजना गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङ्देन भोलि कपिलवस्तु आउदै

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि कपिलवस्तु आउनु हुने भएको छ । लुम्बिनी स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न यहि वैशाख १६ गते भोलि जिल्लाको बैरिया स्थित मायादेवी...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा नियुक्त गरेका हुन् । चौधरीलाई नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
भागवण्डा पुर्‍याउन लुम्बिनीमा मन्त्रालय थप्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमा ८ दल र स्वतन्त्र सांसद गरी बनेको नयाँ गठबन्धनको सरकार बन्ने भएपछि भागवण्डा मिलाउन तीन दिनदेखि गठबन्धन दलको बैठक बसिरहेको छ । यसअघि अहिलेको गठबन्धन सरकार रहँदा बढाइएको मन्त्रालय एमाले...

पुरा पढ्नुहोस