प्रदेश

किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न

कपिलवस्तु ।  पालिका स्तरीय किशोरी अधिकार मंच कृष्णनगर कपिलवस्तुको आयोजना , ओरेकको सहयोगमा किशोरी, अभिभावक सम्मेलन कृष्णनगरमा सम्पन्न भएको छ। कृष्णनगर पालिका स्तरीय किशोरी अधिकार मंचकी अध्यक्ष रूपा कश्यपको अध्यक्षता,प्रमुख अतिथीमा कृष्णनगर नगरपालिका नगर...

पुरा पढ्नुहोस
बाणगंगा २ मा एकल महिलाहरुका लागी २ दिने उद्घोषण तालिम सुरु

बाणगंगा । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी उद्घोषण तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को वडा कार्यालयमा आज विहिबारदेखि सुरु भएको...

पुरा पढ्नुहोस
प्युठानको माण्डवीमा आगलागी हुँदा १ घर र २ गोठमा पुर्णरूपमा क्षती

प्युठानको माण्डवी गाउँपालिका ४ दक्सुनेमा आगलागी भएको छ।आज दिउँसो करिव २:३० वजे लागेको आगोबाट १ घरमा आंशिक क्षती पुगेको र १ घर सहित २ गोठमा भने पुर्णरूपमा क्षती पुगेको प्रहरी स्रोतले बताएको छ। आगलागी बाट...

पुरा पढ्नुहोस
विजयनगरमा आगलागी हुँदा २६ घर टहरामा क्षति

कपिलवस्तु। कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा आगलागी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा यो आर्थिक वर्षको चैत महिना सम्म १ सय ६ वटा आगलागीका घटना

कपिलवस्तु । कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो। जिल्ला प्रहरी कार्यालयको अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत महिना सम्म १ सय ६ वटा...

पुरा पढ्नुहोस
उपाध्यक्ष विष्णु पौडेल र मबीच कुनै मतभेद छैन : शंकर पोखरेल

रूपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र आफ्नोबीचमा कुनै विवाद नरहेको बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट समीक्षामा नेताहरूले उठाएको...

पुरा पढ्नुहोस
जाजरकाेटमा बेलिब्रिज भाँचिदा २ कामदारकाे ज्यान गयाे, ८ जना घाइते

जाजरकाेट । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो । ज्यान गुमाएका कामदारको...

पुरा पढ्नुहोस
बुटवलमा आज जीतगढी विजय उत्सव

बुटवल । जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइदैछ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्लीस्थित एम्स पुर्‍याइयो

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान...

पुरा पढ्नुहोस
पाल्पाको जंगलमा एक पुरुष मृत फेला

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नं.४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

पुरा पढ्नुहोस