प्रदेश

बाणगंगामा सुरक्षित मातृत्व एवम् गर्भ संस्कार कार्यक्रम सञ्चालनमा

कपिलवस्तु । बाणगंगा नगरपालिकाको वडा नं, १ उत्तमनगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्तमनगरको आयोजनामा दुई दिने सुरक्षित मातृत्व एव्म गर्भ संस्कार कार्यक्रम सञ्चालन गरिएको छ । बाणगंगा र गजेहडा भू. पू सैनिक खानेपानी उपभोक्ता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
शितगंगा १३ मा आज देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

रूपन्देही  । लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्‌का सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर...

पुरा पढ्नुहोस
विपद् उद्धारमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री शर्मा

तुलसीपुर। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद् उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालयले तुलसीपुर आयोजना गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङ्देन भोलि कपिलवस्तु आउदै

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि कपिलवस्तु आउनु हुने भएको छ । लुम्बिनी स्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न यहि वैशाख १६ गते भोलि जिल्लाको बैरिया स्थित मायादेवी...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा नियुक्त गरेका हुन् । चौधरीलाई नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
भागवण्डा पुर्‍याउन लुम्बिनीमा मन्त्रालय थप्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमा ८ दल र स्वतन्त्र सांसद गरी बनेको नयाँ गठबन्धनको सरकार बन्ने भएपछि भागवण्डा मिलाउन तीन दिनदेखि गठबन्धन दलको बैठक बसिरहेको छ । यसअघि अहिलेको गठबन्धन सरकार रहँदा बढाइएको मन्त्रालय एमाले...

पुरा पढ्नुहोस
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

घोराही । दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सरकार गठनका लागि लुम्बिनीमा कांग्रेसद्वारा दावी पेस

बुटवल। नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका...

पुरा पढ्नुहोस