प्रदेश

भूपू सैनिक खानेपानी प्रदेशमै उत्कृष्ट र व्यवस्थित छ : सांसद पन्थी

वाणगंगा । लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले भूपू सैनिक खानेपानी उपभोक्ता समिति प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित समिति रहेको बताए । खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । दुधराक्ष युवाक्लबद्वारा आयोजित सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको विषयमा स्थानीय राजनैतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा प्रतियोगितालाई सफल बनाउनुपर्ने उपाय, आर्थिक व्यवस्थापन,...

पुरा पढ्नुहोस
लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको मुहान भएको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजमको...

पुरा पढ्नुहोस
सैनामैनामा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर १५ गते देखि

उपकार अनलाईन, सैनामैना । स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप पुरुष भलिबल प्रतियोगिता माघ २५ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबल प्रतियोगिता आयोजन...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको नगर अध्यक्षमा भट्टराई

उपकार अनलाइन, सैनामैना । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा...

पुरा पढ्नुहोस
जग्गा एकीकरणलाई तीव्रता दिन निर्देशन

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथग्रहणपश्चात् भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा...

पुरा पढ्नुहोस
सत्यवती मेलामा हालसम्मकै बढी भक्तजनले गरे दर्शन, करिब ३३ लाख भेटी संकलन

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका...

पुरा पढ्नुहोस
बाणगंगाका बजार क्षेत्र पुनः भोलिदेखि मंगलबार बन्द हुने

उपकार अनलाइन, सैनामैना । बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको निर्णयविरुद्ध जनताले बुझाए ज्ञापनपत्र, निर्णय शंकास्पद भएको दाबि

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता...

पुरा पढ्नुहोस