प्रदेश

हरेक आन्दोलनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

रुपन्देही । मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय मिडिया सम्मेलन २०७९ लुम्बिनीमा सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
यस वर्षको एसइई परिक्षा आजबाट सुरु हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)  परिक्षा आजबाट सुरु हुँदैछ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शर्माले परीक्षा...

पुरा पढ्नुहोस
प्राचिन कपिलवस्तुको तिलौराकोटमा नव प्रवेशी तीन सय भिक्षुद्धारा भिक्षा टन

कपिलवस्तु । भिक्षु जीवनमा प्रवेश गरको ३ सय बढी नव प्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचिन कपिलवस्तुको तिलौराकोट आएका छन । उनीहरु शिक्षा सहित तीर्थाटन गर्न बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन। २...

पुरा पढ्नुहोस
 रुपन्देही बाट सुनचाँदीका गहना चोरी गर्ने गिरोह पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरू बुटवल उपमहानगरपालिका –९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशबाट ८५ हजारले एसइई दिदैँ

कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन्।...

पुरा पढ्नुहोस
कपिलवस्तुका आधा दर्जन पेट्राल पम्पको अनुगमन

कपिलवस्तु ।  जन गुनासो बढे पछि कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको...

पुरा पढ्नुहोस
श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

घोराही । दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । घरायसी विवादका क्रममा ३२ वर्षीया श्रीमती चन्द्रा सुनार र...

पुरा पढ्नुहोस
चैते दशैका अवसरमा नगरपालिका भर दुई दिन सार्वजनिक बिदा

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकाले चैते दशैको अवसरमा सार्वजनिक बिदा दिएको छ।फागुन ११गते बसेको २०अौँ नगरकार्यपालिकाको बैठकमा भएको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।सोही बमोजिम चैत १५ र १६ गते नगरपालिका भर सार्वजनिक बिदा दिइएको...

पुरा पढ्नुहोस
सञ्चारकर्मी हमालद्वारा जन्मदिनका अवसरमा विरामीहरुलाई फलफूल वितरण

प्युठान। प्युठानका सञ्चारकर्मी जिवन हमालले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नु भएको छ। आफ्नो २६ औँ जन्मदिनको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा उपचाररथ विभिन्न ६५ जना बिरामीहरूलाई फलफूल वितरण गर्नु भएको हो। स्वर्गद्वारी नगरपालिका...

पुरा पढ्नुहोस