प्रदेश

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२...
पुरा पढ्नुहोस
कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष...
पुरा पढ्नुहोस
बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उपाधीका लागि सूदुरपश्चिम(११ र मनाङ मर्स्याङदी भिड्ने भएका छन् । विहिबारको अन्तिम सेमिफाइनल खेलमा मनाङले ट्राइबेकरमा ४(३ गोलअन्तरले फ्रेन्ड्स क्लबलाई लाई पराजित गर्दै फाइनल यात्रा लय...
पुरा पढ्नुहोस
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको...
पुरा पढ्नुहोस
बुटवल । तिलोत्तमा गोल्ड कपको २२ औं संस्करणको जारी प्रतियोगितामा सुदूरपश्चिम–११ फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १० गोल अन्तरले पछि पार्दै फाइनलयात्रा तय गरेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा मंगलबार अन्तरराष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। विभेद विरुद्धको साझा अभियान कपिलवस्तुको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ शाखा कपिलवस्तु , ,इन्सेक, को सह...
पुरा पढ्नुहोस
