प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा २ को सभापतिमा न्यौपाने

कपिलवस्तु  । यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी को कपिलवस्तु बाणगङ्गा वडा...

पुरा पढ्नुहोस
वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज चार नम्बरमा प्रदर्शन

कपिलवस्तु । वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज जिल्लाको चार नम्बरमा प्रदर्शन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत लिनुभएपछि कांग्रेस सरकारमा जान्छ : नेता केसी

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ । उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने...

पुरा पढ्नुहोस
कर्तव्य ज्यान मुद्धामा फरार कपिलवस्तुका एक प्रतिवादी युएइ बाट पक्राउ

कपिलवस्तु । कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका कपिलवस्तुका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा आज गठन हुदैं

सागर वेल्वासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । राजनैतिक दलहरुको क्रियाकलापबाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचनमा सबैभन्दा छोटो समयमा चौथो दल वनेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुको बाणगंगामा...

पुरा पढ्नुहोस
रुपन्देहीमा गाडी चोरेको आरोपमा दुई युवक पक्राउ

बुटवल । रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।प्रहरीका अनुसार उनीहरुले चैत १...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

कपिलवस्तु । कपिलवस्तुमा  बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।गौतम बुद्धले २९ वर्ष बिताएको झल्को...

पुरा पढ्नुहोस
एकै दिन ५ सय भिक्षु बने

लुम्बिनी । छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्‍यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा प्रवज्या...

पुरा पढ्नुहोस
आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ ।  बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां,...

पुरा पढ्नुहोस
भारतीय प्रहरीद्वारा चन्द्रौटाका एक व्यापारी अपहरित

कपिलवस्तु । भारतीय प्रहरीले कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार...

पुरा पढ्नुहोस