प्रदेश

पाचौं सैनामैना महोत्सव भोलीबाट

विमल गैरे, सैनामैना । पाँचौ सैनामैना महोत्सव भोलीबाट सुरु हुदै छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नारा रहेको महोत्सव सैनामैना–२, कालिका चोकमा सञ्चालन हुने छ । सैनामैना व्यापार संघको...

पुरा पढ्नुहोस
अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्छ : प्रदेश स्वास्थ्यमन्त्री पन्थी

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्त्वपूर्ण अस्पताललाई...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ

दाङ । दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा ९ जना...

पुरा पढ्नुहोस
बुटवल सामुदायिक वनको अध्यक्षमा पौडेल र सचिवमा भट्टराई

उपकार अनलाईन, सैनामैना । बुटवल सामुदायिक वनले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्ष बाबुराम पौडेल र सचिव रन्जु भट्टराई निर्वाचित भएका छन् ।बुटवल सामुदायिक वन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं...

पुरा पढ्नुहोस
पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक cctv को सहयोगमा प्रहरी नियन्त्रणमा ।

उपकार अनलाइन, सैनामैना । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेको पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । फागुन १२ गते राती ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा लोक गीत प्रतियोगिता हुने, आवेदन फारम खुल्ला

विमल गैरे, सैनामैना । सैनामैनामा यही फागुन १७ गतेदेखि २८ गते सम्म हुन गइरहेको पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्समा नगर स्तरीय खुल्ला लोक गीत प्रतियोगिता हुने भएको छ । महोत्सवका सांस्कृतिक...

पुरा पढ्नुहोस
आज मगर स्थापना दिवस, मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा बिदा

काठमाण्डाै ।  आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले...

पुरा पढ्नुहोस
किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कृष्णनगरमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकाले दियो भोलि मगर दिवसको दिन सार्वजनिक बिदा

अर्घाखाँची । भुगोलको दृष्टिले नेपालकै ठूलो शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देश भित्र बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै भेषभुसा ,रहनसहन...

पुरा पढ्नुहोस
१६ किलो चरेस सहित शिवराज बाट एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ विजगौरी बाट प्रहरीले १६ किलो चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सोहि ठाउँका मेघराज घर्तिको घरबाट उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कर्यालय...

पुरा पढ्नुहोस