प्रदेश

सैनामैना महोत्सव, स्थानिय उत्पादनको प्रदर्शन

उपकार अनलाईन, सैनामैना । सैनामैनामा संचालित पाचौ ब्यारपार मेलामा स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । मेलामा स्थानिय स्तरबाट उत्पादन भएको बासको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु पाउन सकिन्छ । त्यस्तै मेलामा...

पुरा पढ्नुहोस
बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियु बाणगंगा क्याम्पस समितीका अध्यक्ष बिकास...

पुरा पढ्नुहोस
योजना कार्यान्वयनमा जनशक्तिको कमी

देउखुरी। लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनशक्तिको कमीका कारण योजनाहरू कार्यान्वयनमा समस्या भएको दाबी गरेको छ। जनशक्तिसँगै बजेटको अभाव र स्थानीय सरकारसँग समन्वय नहुँदा समस्या भएको मन्त्रालयले जनाएको हो। योजनाहरूको अर्ध वार्षिक समीक्षा गर्दै...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार, बिरामीको चाप बढ्यो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो। सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उपकार अनलाइन, सैनामैना । सैनामैनामा यहि १७ गतेदेखि सैनामैना व्यापार सङ्घद्वारा सञ्चालन गरिएको सैनामैना व्यापार महोत्सवमा शनिवार अतिरिक्त कार्यक्रम अन्तरगतको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीको वाक कलालाई निखार्ने हेतुका साथ आयोजित वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा बाणगंगाको ‘ह्याट्रिक’

कपिलवस्तु । १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । यही फाल्गुण १८ गते देखि बुद्धभूमि नगरपालिकाको खेल मैदानमा भएको प्रतियोगीतामा २६ स्वर्ण पदक, तीन रजत र ६...

पुरा पढ्नुहोस
बिजयनगरमा शिक्षक सेवा आयोगको कक्षा सन्चालन

कपिलवस्तु । जिल्लाको पश्चिम क्षेत्र बिजयनगर गाउँपालिकामा शिक्षक सेवा आयोगको कक्षा संचालन भएको छ। कक्षा फागुन २० गते शनिबार देखि शुरु भएको हो । लुम्बिनी प्रदेशको लोकप्रिय शैक्षिक केन्द्र बुद्ध एजुकेसन सेन्टर चन्द्रौटाले शिक्षक...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा आज पुर्णकला विसी, खेम सेञ्चुरी लगायतका कलाकारको प्रस्तुती रहने

उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको आज पाचौं दिन सम्म आइपुग्दा हिजो शनिबार...

पुरा पढ्नुहोस
सार्बजनिक बिदामामा पनि स्वास्थ्यकर्मिलाइ नागरिकको स्वास्थ्यको चिन्ता

कपिलवस्तु ।  हात्तिपाइले रोगको प्रभावित क्षेत्र को सुचिमा परेको कपिलवस्तु को बाणगङ्गा मा आज सार्वजनिक बिदा सनिवार को दिन पनि नागरिक को चहलपहल बढी हुने क्षेत्र मा हात्तिपाइले रोग बिरुद्दको औसधि बितरण तथा जनचेतना...

पुरा पढ्नुहोस
चन्द्रौटामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा डुबेकाले शवलाई...

पुरा पढ्नुहोस