प्रदेश

रुपन्देहीमा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले बनायो प्रदेश प्रहरी सेवा कानुन

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको...

पुरा पढ्नुहोस
महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकार्मीहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाको वडा नं.६ मा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा प्रोत्साहन सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रोत्साहन तथा सम्मान कार्यक्रम असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी विजयी

दाङ ।  राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे...

पुरा पढ्नुहोस
टर्की र सिरियामा भूकम्प बाट क्षति भएको प्रति मशहूद लगायतले गरे दुख: व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्री गिरीले गरे मतदान

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी रहेको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केहीबेर अघि मुख्यमन्त्री लिला गिरीले पनि मतदान गरेका छन्। यो समाचार तयार पार्दासम्म प्राप्त...

पुरा पढ्नुहोस
पाँचौ राष्ट्रिय सैनामैना महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला, २ सय स्टल रहने

सैनामैना । सैनामैना व्यापार संघले पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ ।संघले स्टल बुकिङ खुल्ला गर्दै आफुले उत्पादन गरेका समाग्री तथा वस्तुहरु प्रदर्शन गर्न, खानाको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी। लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको...

पुरा पढ्नुहोस
१४औँ कपिलवस्तु महोत्सवका लागि निमन्त्रणा कार्ड हस्तान्तरण

कपिलवस्तु । उद्योग व्यापार सङ्घ कपिलबस्तुले १३ औं कपिलबस्तु महोत्सबको अवसरमा सम्पुर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ । ’राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार...

पुरा पढ्नुहोस
खुला सिमानाका कारण कपिलवस्तुमा पर्यटक प्रहरी आवश्यकः नायब महानिरिक्षक राई

कपिलवस्तु। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाकालागि सबै भन्दा ठुलो चुनौती रहेको बताएका छन । जिल्ला प्रहरी कार्यलय तौलिहवामा भएको मिडिया अन्तरसंवादमा वोल्दै उनले...

पुरा पढ्नुहोस