प्रदेश

रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै

रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । सुरक्षा चुनौती...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...

पुरा पढ्नुहोस
दुर्घटनापछि नक्कली चालकलाई जेल पठाउन लागेका सवारी धनी पक्राउ

पाल्पा । ट्याक्टर दुर्घटना गराएर नक्कली चालकलाई जेल पठाउने तयारी गरेको आरोपमा प्रहरीले सवारी धनीलाई पक्राउ गरेको छ । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा भएको ट्याक्टर दुर्घटनामा सवारी धनीले...

पुरा पढ्नुहोस
नेपालगञ्ज र बुटवलमा ‘वाटर एटीएम’

कोहलपुर/सिद्धार्थनगर । बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले...

पुरा पढ्नुहोस
कोटहीमाइ गाउँपालिकाले सिचाई समस्या समाधानका लागी कृषिमिटर जडान गर्ने

रूपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाइ गाउँपालिकाले सिचाई समस्या समाधानका लागी कृषिमिटर जडान गर्ने निर्णय गरेको छ । एउटा मात्र मुख्य मिटर जडान गरी सिंचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पुर्ण बिद्युत महसुल गाउपालिकाले तिर्ने...

पुरा पढ्नुहोस
प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
करेन्ट लागेर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

कपिलवस्तु । भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक...

पुरा पढ्नुहोस
चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ

बुटवल । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक...

पुरा पढ्नुहोस
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

नेपालगञ्ज  । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज बिहान मृत्यु भएको छ  । घटनामा श्रीमती ३० वर्षीया गङ्गा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर-१ शान्तिनगर...

पुरा पढ्नुहोस