प्रदेश

रुपन्देही । रुपन्देही मर्चवारको मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य यस आ.व.को शुरुदेखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदै भएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवका अनुसार गत...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ । शनिबार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम वडा नम्बर ८ मा पनि सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु भएको छ । कार्यक्रमका प्रमुख...
पुरा पढ्नुहोस
गुल्मी। गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई प्रक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार जिल्लाको गुल्मीदरबार गाउँपालिका(३ का ३६...
पुरा पढ्नुहोस
कपिलवस्तु । जन्मदिनमा पाश्चात्य संस्कृति मौलाईरहेको बेलमा नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्य बरालले भने सामाजिक कार्य गरेर आफ्नो ४९ औ जन्मदिन मनाएका छन । सासमाजसेवी तथा युवा नेता बरालले तौलिहवामा रहेको कपिलवस्तु बाल गृहलाई...
पुरा पढ्नुहोस
तुलसीपुर । सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ। दिउँसो धावनमार्गमा उडान परीक्षण गरिएको हो। उडानपछि प्रतिक्रिया दिँदै विमानचालक रविन्द्र डङ्गोलले धावनमार्गको लम्बाइ थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने...
पुरा पढ्नुहोस
लुम्बिनी। मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व...
पुरा पढ्नुहोस
बुटवल। लुम्बिनी प्रदेशमा मन्त्रीको सङ्ख्या १० भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । अरू प्रदेशमा मन्त्रालयको सङ्ख्यामा कटौती गरी मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा लुम्बिनीमा भने मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । सत्ता साझेदार...
पुरा पढ्नुहोस
बाणगङ्गा सामुदायिक पुस्तकालयको सातौ स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको छ । उपकार अनलाइन, कपिलवस्तु । विहिवार वसन्त पन्चमी अर्थात सरस्वती पुजाको दिन पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको हो । स्थापना दिवसको...
पुरा पढ्नुहोस
कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तयारी ५ दिन बाँकी रहँदा करिब ९० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म हुन लागेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा...
पुरा पढ्नुहोस
