प्रदेश

कपिलबस्तुबाट रौतहट सरुवा हुनुभएका जिल्ला प्रमुख मिश्रालाई विदाई

विजयनगर  ।  कपिलबस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् । सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले दियो १६ करोड रुपैयाँ

काठमाण्डौ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी । लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय...

पुरा पढ्नुहोस
बुटवलमा ल्होसारको अवसरमा झाकी प्रदर्शन

बुटवल । तामाङ नयाँ वर्ष २८५९ औं सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी निकालेको छ । यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई...

पुरा पढ्नुहोस
पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन

नेपालगञ्ज । नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा  सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन...

पुरा पढ्नुहोस
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्वार निशुल्क स्वास्थ्य शिविर

कपिलवस्तु  । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा हिजो (सनिवार) जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेसको पालिका स्तरीय वैठक सम्पन्न

उपकार अनलाइन, प्युठान । नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीको पालिका स्तरीय वैठक सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ जस्पुर स्थित पार्टी कार्यालयमा आज सम्पन्न वैठकमा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको सभापतित्व रहेको थियो।वैठकमा स्थानीय निर्वाचन...

पुरा पढ्नुहोस
विमान दुर्घटनाको एक साता : पहिलो पाइला नेपाल बुद्धभुमिले गर्यो घन्चौरामा दिप प्रज्वल्न

 बुद्धभुमि ।  पोखरामा माघ १ गते आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज बुद्धभुमि ३ घन्चौरा कपिलवस्तु मा दीप प्रज्वलन गरिएको छ । पहिलो पाइला नेपाल प्रस्तावित बुद्धभुमी शाखाको आयोजना मा...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस