प्रदेश

स्थानीय सरकारले उत्पादनका आधारमा अनुदान दिन्छ : उपाध्यक्ष कालाथोकी

प्युठान । माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले स्थानीय सरकारले आम गाउँपालिकावासीहरुले गरेका उत्पादनको परिमाणलाई मुल्याङ्कन गरि अनुदान वितरण गर्ने नीति लिएको बताउनु भएको छ।आज वडा नं.२ ढिकावनमा सञ्चालित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता...

पुरा पढ्नुहोस
चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाइ

नेपालगञ्ज। नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रीका आकांक्षी धेरै

रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लीला गिरी पुगेका हुन् । मुख्यमन्त्री गिरीले आजै बिहीबार विश्वासको...

पुरा पढ्नुहोस
वाणगंगामा ग्यालेक्सि सहकारीको उद्घाटन, तीन जिल्लामा सेवा

वाणगंगा। कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो । नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् । पुस २७ गते प्रदेश सभाका...

पुरा पढ्नुहोस
बुद्ध इङलिस स्कुलमा खेलकुद कार्यक्रम सुरु

सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ७ देवपार स्थित बुद्ध इङलिस स्कुलले खेलकुद कार्यक्रम –२०७९ को सुरुवात गरेको छ । विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउने ध्येयका साथ विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बुधबार विद्यालय परिसरमा...

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा युक्रेनी गृहमन्त्री सहित १६ जनाको मृत्यु

किभ । युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...

पुरा पढ्नुहोस
सैनामैनामा दुर्घटना अपडेट : १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस ठोक्किदाँ १० जना घाइते, ४ को अवस्था गम्भीर

बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो...

पुरा पढ्नुहोस